१७ आश्विन २०८१, बिहीबार

Tag: वासुदेव अवस्थी

तीस तोला सुनका गहना चोर्ने पक्राउ

५ मङ्सिर, कञ्चनपुर । यहाँको कृष्णपुर नगरपालिका– ८ का हर्कबहादुर कामीको घरबाट सुनका तयारी अवस्थाका ३० तोला गहना चोरी गर्ने तीन जनालाई प्रहरीले आज पक्राउ गरेको छ । गहना बेच्दै हिँडेको अवस्थामा चोरीमा संलग्न कृष्णपुर नगरपालिका–९ का २८ वर्षीय वासुदेव