काठमाडौं । नेपाल बैंकको साधारण सभा सम्पन्न भएको छ । सभा नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौंमा सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शमाको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले बैंकको ६६ औँ वार्षिक साधारण सभा आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको