३ फाल्गुन २०८२, आइतबार

Tag: वार्षिक अभिभावक दिवस

द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न

काठमाडौँ । द ह्वाइट माउन्टेन स्कुलको वार्षिक अभिभावक दिवस सम्पन्न भएको छ । काठमाडौँको टोखा नगरपालिका-६ धापासीस्थित उक्त स्कुलको आफ्नो वार्षिक अभिभावक दिवस हिजो शनिबार सम्पन्न भएको हो । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलको प्रमुख आतिथ्यता तथा विद्यालयका संस्थापक तिलक