आन्दोलनरत विद्यालय कर्मचारीलाई सरकारले वार्ताको लागि बोलायो
काठमाडौं । सरकारले आन्दोलनरत विद्यालय कर्मचारीलाई वार्ताको लागि बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आन्दोलनरत विद्यालय कर्मचारीहरूलाई वार्ताको लागि बोलाएको हो । नेपाल विद्यालय कर्मचारी परिषद्लाई एक पत्र पठाउँदै आन्दोलनका कार्यक्रम स्थगित गरेर वार्ताको लागि आउन आग्रह गरेको