६ आश्विन २०८१, आइतबार

Tag: वातावरणीय बेवास्ता

वातावरणीय बेवास्ताका कारण नासिँदै प्राकृतिक सम्पदा

गलेश्वर । मानवीय अतिक्रमण र लापरबाहीका कारण हिमाली जिल्ला म्याग्दीमा वातावरणीय सङ्कटका असर देखिन थालेका छन् । विकास भनेकै सडक निर्माण हो भन्ने प्रवृत्तीका कारण यहाँका ग्रामीण क्षेत्रमा वातावरणीय क्षति हुनेक्रम बढ्दै गएको छ । विकासका नाउँमा डोजर, स्काभेटरलगायत मेसिनहरू