एजेन्सी, बलिउड अभिनेत्री वाणी कपूरले हालै आफ्ना इन्स्टाग्राममा आफ्नो बोल्ड अवतार शेयर गरेकी छिन् । वाणीका तस्वीरमा फ्यानले खुबै मन परेको प्रतिक्रिया दिएका छन् । त्यसो त वाणी सामाजिक सञ्जालमा अक्सर बोल्ड अवतारमा देखिने गर्छिन् । उनले पोज पनि विभिन्न