१२ चैत्र २०८२, बिहिबार

Tag: वाणिज्य बिभाग

वाणिज्य बिभागद्वारा दुई फर्मलाई जरिवाना, १७ लाई निर्देशन

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले स्थलगत अनुमगनका क्रममा कैफियत भेटिएपछि दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।