१९ असार २०८१, बुधबार

Tag: वर्ष संसद

म्यान्मारमा अर्को वर्ष संसदको चुनाव

याङ्गुन, ८ जेठ । म्यान्मारका राष्ट्रपति ऊ वीन मिन्टले सन् २०२० मा हुने संसदको चुनाव निष्पक्ष एवं स्वतन्त्र रुपमा सम्पन्न गर्नेगरी तयारी थाल्न आह्वान गर्नुभएको छ । निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार भेट गर्दै राष्ट्रपति मिन्टले मतदाता सूची र निर्वाचन कार्यालयहरुको