१६ असार २०८२, सोमबार

Tag: वर्षा बाधक

वर्षा बाधक बनेपछि नेपाल विश्वकपका लागि छनोट भएन

काठमाडौँ । वर्षा बाधक बनेपछि नेपाल आइसिसी यू–१९ क्रिकेट विश्वकपमा छनोट हुन असफल भएको छ । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत आज अफगानिस्थानविरुद्धको खेल वर्षाका कारण हुन नहुनेपछि अफगानिस्तान विश्वकपका लागि छनोट भएको हो । यहाँस्थित तल्लो मुलपानी