७ मंसिर २०८१, शुक्रबार

Tag: वर्षायाममा ५० युनिट

वर्षायाममा मासिक ५० र हिउँदमा ३० युनिट विद्युत खपत नि:शुल्क गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई नि:शुल्क विद्युत उपलब्ध गराउने बताएका छन् । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ नीति तथा कार्यक्रम प्रस्तुत