२९ चैत्र २०८२, आइतबार

Tag: वन प्रक्रिया

वन प्रक्रियामा अल्झियो राष्ट्रिय आयोजना

२८ भदौ, चिसापानी, कैलाली । रुखको जरा उखेल्ने काममा अवरोध पुग्दा राष्ट्रिय गौरवको सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भएको सुन्दा पत्यार नलाग्न सक्छ । कैलालीको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत लम्की शाखा नहरको निर्माण कार्यले यस्तै नियती भोग्नुपरेको छ । निर्माण कम्पनीले