३ फाल्गुन २०८२, आइतबार

Tag: वन्यजन्तु मरे

चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा ८३ वन्यजन्तु मरे

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ८३ वटा वन्यजन्तु मरेका छन् । जसमध्ये ४५ वटा प्राकृतिक कारणले मरेका हुन् । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार गत आवमा २८ वटा गैँडा मरेका छन् । जसमध्ये १८ वटा प्राकृतिक