३ असार २०८१, सोमबार

Tag: वडा कार्यालय तोडफोट

बराहपोखरी गाउँपालिका उपाध्यक्षका छोरासहितका समूहद्वारा वडा कार्यालय तोडफोट

खोटाङ । खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका उपाध्यक्षका छोरासहितका केहि समूहले वडा नम्बर २ सुन्तलेको वडा कार्यालय तोडफोट गरेको छ । वडा नम्बर २ मकापूमा आयोजना गरिएको वडास्तरिय भलिवल प्रतियोगितामा पराजित भएपछि गाउँपालिका उपाध्यक्षका छोरा पर्वत मगरसहितका समूहले वडा कार्यालय तोडफोट