१७ असार २०८१, सोमबार

Tag: वडा कार्यालय गुणस्तरहीन

नवनिर्मित वडा कार्यालय गुणस्तरहीन

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको ११ नवनिर्मित वडाकार्यालय गुणस्तरहीन भएको छ । पन्ध्र वटा वडा रहेको यस नगरपालिकामा गत आर्थिक वर्षमा पहिलो चरणअन्तर्गत ११ वडामा भूकम्पप्रतिरोधी एकै किसिमको सुविधायुक्त पक्की भवन निर्माण थालिएको थियो । ती प्रत्येक भवनका लागि