१८ असार २०८१, मंगलबार

Tag: वडाध्यक्ष एमेलमा प्रवेश

माओवादीबाट निर्वाचित भएका वडाध्यक्ष एमालेमा प्रवेश

इलाम । माओवादीबाट निर्वाचित इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष नन्दकुमार राई एमाले प्रवेश गरेका हुन् । उनी इलामका दश वटा पालिकामा माओवादी केन्द्रबाट निर्वाचित हुने एक्ला वडाध्यक्ष हुन् ।