३ असार २०८१, सोमबार

Tag: ल्याटिन अमेरिका

पेरूका ४३ प्रतिशत बालबालिकामा कुपोषण समस्या

२० असोज, लिमा । ल्याटिन अमेरिकाको खाद्यान्नका लागि धनी मानिने मुलुक पेरूका बालबालिका तथा गर्भवती महिलामा कुपोषणको समस्या खतरनाक अवस्थामा रहेको देखिएको छ । तीन बर्ष मूनिका हरेक पाँच बालबालिकामध्ये दुई जनामा कुपोषणको समस्या रहेको सर्भेक्षणले देखाएको छ । सर्भेक्षण अनुसार