१० आश्विन २०८१, बिहीबार

Tag: लोकेन्द्र जोशी

विप्लव समूहका बर्दिया जिल्ला इञ्चार्ज र अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष पक्राउ

राजापुर, २७ भदौ । नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज मीना चलाउने र अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष लोकेन्द्र जोशी बर्दियाबाट पक्राउ परेका छन् । प्रहरीले बिहीबार साँझ ६ बजे जिल्लाको विभिन्न विद्यालयमा सङ्गठन बिस्तार अभियान चलाएर फर्कंदै गर्दा उनीहरूलाई पक्राउ