को थिए लेण्डुप दोर्जे ?
काठमाडौँ । नेपालको राजनीतिमा धेरै चर्चा हुने लेण्डुप दोर्जे सिक्किमका एक प्रमुख राजनीतिक नेता थिए । उनको जन्म सन् १९०४ मा सिक्किमको एउटा कुलीन वर्ग (काजी परिवार) मा भएको थियो । उनी सिक्किमको प्रथम वा अन्तिम प्रधानमन्त्री तथा सिक्किम भारतमा