१६ जेष्ठ २०८१, बुधबार

Tag: लुइज लाकाल पाउ

उरुग्वेका राष्ट्रपतिले लगाए चिनियाँ खोप

मोन्टेभिडियो । उरुग्वेका राष्ट्रपति लुइज लाकाल पाउले सोमबार कोभिड–१९ विरुद्धको चिनियाँ खोप कोरोनाभ्याकको पहिलो डोज लगाउनु भएको छ । यो खोप चीनको औषधि निर्माता कम्पनी सिनोभ्याकले उत्पादन गरेको छ । राजधानी मोन्टेभिडियोको मासिएल अस्पतालमा खोप लगाएपछि पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति