एजेन्सी । अर्जेन्टिनाले ब्राजिललाई हराएर कोपा अमेरिका २०२१ जितेको छ । अर्जेन्टिनाको यस ऐतिहासिक जितमा एन्जेल डी मारियाले पहिलो हाफमा एक मात्र गोल गरे । कोपा अमेरिका २०२१ जितेपछि लियोनेल आन्द्रेस मेसीले कस्तो सुन्दर पागलपन, यो आश्चर्यजनक भएको बताएका छन्।