१३ बैशाख २०८३, आइतबार

Tag: लितेखोला जलविद्युत

लितेखोला जलविद्युत्को उत्पादन बन्द

गलकोट, २५ जेठ । बागलुङ जिल्लाको गलकोट नगरपालिका–८ का ६५ घरपरिवार डेढ महिनादेखि अन्धकारमा बस्न बाध्य भएका छन् । थालेपोखरा, फूलबारी र बतासे गाउँका स्थानीयवासीले प्रयोग गर्दै आएको स्थानीय लितेखोला लघु जलविद्युत् परियोजनामा समस्या आएपछि अन्धकारमा बस्न बाध्य भएका हुन्