नेपाली काँग्रेसका सांसद उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि
काठमाडौं, असोज ११ । नेपाली काँग्रेस पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उमेश श्रेष्ठलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । ललितपुरको हात्तीवनस्थित लिटिल एन्जल्स स्कुलका सञ्चालक समेत रहेका सांसद श्रेष्ठ स्वयंले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका