१४ असार २०८१, शुक्रबार

Tag: लाहुरेको गाउँ

बाग्लुङमा समूहमा गाई पाल्नेलाई अनुदान

बलेवा । जैमिनी नगरपालिकाका अधिकांश गाउँ ‘लाहुरेको गाउँ’ भनेर चिनिन्छन् । बढ्दो महङ्गी, विलासी जीवन र समय सुहाउँदो रहनसहनको व्यवस्थापनका लागि यहाँका युवा माध्यमिक तहको पढाइसकेपछि वैदेशिक रोजगारीलाई प्राथमिकतामा राख्छन् । युवा विदेशिदा यहाँको खेतीयोग्य जमीन बाँझो छ । ठूला