गोठाटार हत्याकाण्डका अभियुक्त पटेललाई गोली हानेर प्रहरीले गर्यो पक्राउ
काठमाडौँ । राजधानी काठमाडौँको टोखामा प्रहरीले गोली हानेर गोठाटार हत्याकाण्डका अभियुक्त गुड्ड पटेललाई पक्राउ गरेको छ । २०७९ मा मोहम्मद दर्जी उर्फ लाल मोहम्मदको हत्या प्रकरणका अभियुक्त पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो । काठमाडौँ उपत्यका