२९ चैत्र २०८२, आइतबार

Tag: लालाबाला

लालाबाला च्याँपेर घर फर्किनेको घुइँचो

काठमाडौँ, ११ वैशाख । ‘दुःखमा जन्मभूमि’ र ‘विपत्मा आफन्त’लाई सम्झन्छन् भन्ने उदाहरणका रुपमा मङ्गलबार र बुधबार साँझ कलङ्की र जडीबुटीमा देखिएको भीडले पुष्टि गरेको छ । कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि व्यापार, व्यवसाय र रोजगारी गुमेर समस्यामा