१७ असार २०८१, सोमबार

Tag: लालबाबुु पण्डित

संघीय सांसदको कार्य कानून निर्माण गर्ने हो : मन्त्री पण्डित

१९ जेठ, विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबुु पण्डितले संघीय सांसदको कार्य कानून निर्माण गर्ने भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले सरकारले प्रत्येक निर्वाचन क्षेत्रको विकास कोषका लागि छुट्याएको रु चार करोड रकममा