२९ चैत्र २०८२, आइतबार

Tag: लालपूूर्जा वितरण

मन्त्री श्रेष्ठद्वारा किर्तिपुरका भूमिविहिनलाई लालपूर्जा वितरण

काठमाडौं । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले काठमाडौंको किर्तिपुरको गाउँब्लकमा रहेका भूमि विहिनहरुलाई जग्गा धनी प्रमाण पूूर्जा वितरण गरेकी छन् । किर्तिपुर नगरपालिका वडा नं. ५, पाँगामा गाउँब्लकका ३२ घर परिवारलाई जग्गाधनी दर्ता प्रमाणपत्र प्रदान गर्दै मन्त्री