नवलपुर । लायन्स क्लव अफ मध्यविन्दु सिटी चोरमाराको दुइदिने स्वास्थ्य शिविर सम्पन्न भएको छ । गत फागुन १ गतेदेखि फागुन २ गतेसम्म दुइदिने स्वास्थ्य शिविर चलेको थियो । लाइन्स क्लब अफ मध्यविन्दु सिटीको आयोजनामा सरस्वती माध्यमिक विद्यालय मैनाघाट मध्यविन्दुको प्रांगण