७ आश्विन २०८१, सोमबार

Tag: लापसे

‘लापसे’ जाँच्न ‘किट’ को अभाव

जिल्ला प्रहरी कार्यालयसँग लागुपदार्थ सेवन (लापसे) जाँचको योजना छ तर, लापसे गरे/नगरेको जाँच्न ‘टेस्ट किट’ भने छैन । प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार एउटै ‘किट’ को मूल्य रु ५०० सम्म पर्छ । “किटको मूल्य महँगो छ, प्रहरीसँग आर्थिक स्रोत छैन”,