९ असार २०८१, आइतबार

Tag: ललितपुरमा डढेलो

ललितपुरमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

ललितपुर । ललितपुरमा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको छ । ललितपुरको गोदावरी नगरपालिका–४ स्थिति तपेश्वर सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा एक जनाको मृत्यु भएको हो । आगलागी निभाउने क्रममा दुई जना घाइते भएकामध्ये एक जनाको उपचारको क्रममा