२० जेष्ठ २०८१, आइतबार

Tag: ललितपुरको ढोलाहिटी

ललितपुरको ढोलाहिटीमा होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको हत्या

पाटन, ललितपुर । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति होली खेल्ने क्रममा ग्याङ फाइट हुँदा २ जनाको हत्या भएको छ । राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी