२६ चैत्र २०८२, बिहिबार

Tag: लमजुङको भलायखर्क केन्द्रविन्दु

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टर स्केलको भूकम्प गएको हो