८ असार २०८३, सोमबार

Tag: लप्से गाउँ

सागम र लप्से गाउँमा खानेपानीको पहुँच

भोजपुर । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरअन्तर्गत सङ्खुवासभामा पेले खोल्सी खानेपानी आयोजनामार्फत २६ घरमा एक एक धारा जडान भएको छ। यो योजनाबाट सङ्खुवासभाको खाँदबारी नगरपालिकामा पर्ने सागम र लप्से गाउँको पानीको समस्या हटेको हो। तीन स्कीममा निर्माण भइरहेको आयोजनाको