२० कार्तिक २०८३, शुक्रबार

Tag: लघुवित्त वित्तीय संस्था

राष्ट्र बैंकले गर्‍यो ६ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौं । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा ६ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी