काठमाडौं । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद पुनर्गठन र प्रदेश सरकार मातहतमा गरिएका नियुक्तिको विषयलाई लिएर नेकपा माओवादी केन्द्रभित्र असन्तुष्टि देखिएको छ । प्रदेश कमिटी र संसदीय दलको भावना विपरीत मन्त्रिपरिषद पुनर्गठन गरिएको भन्दै पार्टी नेता-कार्यकर्ताहरु असन्तुष्ट देखिएका हुन् । मुख्यमन्त्री त्रिलोचन