३ असार २०८१, आइतबार

Tag: लक्षित कार्यक्रम

रोजगारी गुमाएकाप्रति लक्षित कार्यक्रम शुरु

वालिङ, २३ असोज । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण रोजगारी गुमाएकालाई लक्षित गरी स्याङ्जाको वालिङ नगरपालिकाले विशेष कार्यक्रम शुरु गरेको छ । कोभिडका कारण रोजगारी गुमाएका तथा समस्यामा परेका वालिङका नागरिकलाई लक्षित गदै विशेष कार्यक्रम शुरु गरेको वालिङ