१३ आश्विन २०८१, आइतबार

Tag: र्णाली प्रदेश

निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर निर्वाचित

१९ चैत, सुर्खेत । नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको कर्णाली प्रदेश अध्यक्षमा देवेश्वर गिरी सर्वसम्मत निर्वाचित भएका छन् । कर्णाली प्रदेशअन्तर्गत १० जिल्लाका निजामती कर्मचारीको वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेशस्तरीय प्रथम भेलावाट आज गिरीको अध्यक्षतामा २५ सदस्यीय प्रदेश समिति गठन गरिएको