मङ्गलबारे । नेपाल पत्रकार महासङ्घ इलामका पूर्वअध्यक्ष रोहितचन्द्र भट्टराई हाल पत्रकारिता पेशामा हुनुहुन्न । हाल उहाँ मालपोत कार्यालय इलामअन्तर्गत सञ्चालित अनलाइन सेवामा कार्यरत हुनुहुन्छ । करिब दुई दशक लामो पत्रकारिता पेशा उहाँले परिवर्तन गर्नुभएको हो । लामो समयसम्म अन्नपूर्ण पोष्टसँग