१९ असार २०८१, बुधबार

Tag: रोहिंग्या समस्या

म्यानमारलाई सुरक्षा परिषद्को आग्रह

८ साउन, संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले रोहिंग्या समस्या समाधानका लागि म्यानमार सरकारलाई आग्रह गरेको छ । म्यानमारको एक अल्पसङ्ख्यक जातीय समूह रोहिंग्यामाथि म्यानमारको सेनाले ज्यादति गरेपछि देश छोडेर भागी बङ्गलादेशमा रहेका छन् । गत वर्षदेखि बङ्गलादेशको कोक्स