१२ आश्विन २०८१, शनिबार

Tag: रोशी गाउँपालिका

काभ्रेको रोशी गाउँपालिकामा आगलागी, १५ घर जलेर नष्ट

धुलिखेल, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका वडा नं ४ सानोपोटा गाउँमा आगलागी हुँदा १५ घर जलेका छन् । नजिकको सामुदायिक वनबाट फैलिएको आगोले ती घर जलेका हुन् । आगलागीबाट १५ घर, १० गोठ र आठवटा शौचालय जलेका रोशी गाउँपालिका अध्यक्ष