१७ बैशाख २०८३, बिहिबार

Tag: रोल्पा जिप दुर्घटना

रोल्पा जिप दुर्घटना (अपडेट) : मृतकको संख्या २० जना पुग्यो

काठमाडौं । रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २० जना पुगेको छ । रोल्पाको थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप भिरबाट करिब ८ सय मिटर तल खसेर दुर्घटना भएको थियो । प्रहरीले अहिलेसम्म २० जनाको