७ मंसिर २०८१, शुक्रबार

Tag: रोपनी

भूमाफियाद्वारा ८ हजार रोपनी अतिक्रमण, कहाँ–कहाँ अतिक्रमण ?

काठमाडौं । भूमाफियाले मुलुकभर करिब ८ हजार रोपनाी सरकारी जमिन अतिक्रमण गरेको पाइएको छ । सरकारी, सार्वजनिक र गुठी जग्गासम्बन्धी संरक्षण र जाँचबुझ आयोगको अध्ययनअनुसार निजी गुठी, मठमन्दिर र सरकारी आयोजनाका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेको हो । आयोगले