१ मंसिर २०८३, मंगलबार

Tag: रेसुङ्गा पार्क

आन्तरिक पर्यटकको रोजाइमा रेसुङ्गा पार्क, ४० हजारले गरे अवलोकन

गुल्मी । हरियाली जंगल, शान्त वातावरण र मनोरम प्राकृतिक दृश्यले रेसुङ्गा पार्क आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ । रेसुङ्गाको गर्जुरा क्षेत्रमा पार्क निर्माण भएपछि गुल्मीमा पर्यटकको चहलपहल बढेको हो । सदरमुकाम तम्घासदेखि करिब तीन किलोमिटर दूरीमा रहेको पार्कसम्म