२० चैत्र २०८२, शुक्रबार

Tag: रेशम चौधरीको मुद्दा

ओली र ठाकुरवीच सहमति : १२० नेता कार्यकर्ताका मुद्दा फिर्ता, के भयो रेशम चौधरीको मुद्दा ?

काठमाडौं । नेपाल सरकारले जनता समाजवादी पार्टी (जसपा) का १२० जना नेता कार्यकर्ताका १५ मुद्दा फिर्ता लिने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकबाट मुद्दा फिर्ता लिने निर्णय गरिएको सरकारका प्रवक्ता सञ्‍चार मन्त्री पार्वत गुरुङले पत्रकार सम्मेलन गरी जानकारी दिए ।