३ असार २०८१, सोमबार

Tag: रेलवे विस्तार

चीनमा एकै वर्ष १ हजार ३१० किलोमिटर रेलवे विस्तार

बेइजिङ, २५ साउन । चीनमा गत जुलाई महिनाको अन्त्यसम्ममा कूल १ लाख ४१ हजार ४०० किलोमिटर रेलसेवाको सञ्जाल विस्तार भएको छ । राष्ट्रिय रेलवे कर्पोरेसनका अनुसार उक्त सञ्जालमध्ये देशभर ३६ हजार किलोमिटर उच्च गतिको रेलसेवा रहेको छ । कर्पोरेसनले जुलाईमा