४ असार २०८१, सोमबार

Tag: रेलमार्ग सञ्चाल

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

काठमाडौँ, ५ असार । बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पु¥याए पनि रेलमार्ग निर्माण लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न