६ बैशाख २०८३, आइतबार

Tag: रेडप्लस परियोजना

झापामा रेडप्लस परियोजना सञ्चालन गर्न माग

भद्रपुर, २८ पुस । जलवायु परिवर्तन, रेडप्लस र वन ऐनसम्बन्धी झापामा पहिलोपटक अन्तरक्रिया गरिएको छ । चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिको आयोजनामा आइतबार भएको कार्यक्रममा वन ऐन, २०७६ र रेडप्लसका बारेमा अधिवक्ता पदमबहादुर श्रेष्ठले जानकारी दिनुभएको थियो । उहाँले जलवायुसम्बन्धी