१३ आश्विन २०८१, आइतबार

Tag: रेडक्रस अदालत

रेडक्रस अदालत जाने

काठमाडौँ, २३ वैशाख । नेपाल रेडक्रस सोसाइटीले आफ्नो महाधिवेशन प्रक्रिया रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्देशनात्मक पत्र संस्थाको हित र प्रचलित कानून अनुकूल नभएको भन्दै कानूनी उपचारका लागि अदालत जाने निर्णय गरेको छ । रेडक्रसको महाधिवेशन आजदेखि यही वैशाख २५