३ असार २०८१, सोमबार

Tag: रुसी राष्ट्रपति भ्लादिमिर पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनद्वारा संविधान दिवसको शुभकामना

काठमाडौँ । नेपालको संविधान एवं राष्ट्रिय दिवसका अवसरमा रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिनले शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति पुटिनले रसिया र नेपालबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको जनाउँदै विविध क्षेत्रका दुईपक्षीय सहायता अझ