१२ आश्विन २०८१, शनिबार

Tag: रुसको चाहना

नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने रुसको चाहना

काठमाडौँ । रुसले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्ने इच्छा व्यक्त गरेको छ । विगतदेखि नै नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि प्रयास गरिरहेको रुसले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनसँग आज पुनः आफ्नो इच्छा दोहोर्याएको हो । नेपालका लागि रुसका राजदूत